कोशी प्रदेश प्रहरी फुटवल टिमको बिजय शुरुवातकोशी प्रदेश प्रहरी फुटवल टिमको बिजय शुरुवात
काठमाण्डौ, कार्तिक ०६ गते ।काठमाण्डौको महाराजगंञ्जमा आज देखी संचालन भईरहेको ४१ औ आई.जि.पी. रनिङ शिल्ड फुटवल प्रतियोगितामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको फुटबल टिमले शुन्यका बिरुद्ध पाँच (०-५) गोल अन्तरले पराजित गरी बिजय शुरुवात गरेको छ।



















