इटहरी / आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन भएको छ उपहारमा खानेकुरा लगाउने कुरा सजाउने चिजहरु उपहारको रुपमा प्रयोगIMG-20231121-WA0004 गर्दै आएको पाइन्थ्यो तर आजकल जनचेतना अभिवृद्धिसगै क्षणिक र आकर्षणका वस्तु भन्दा दीर्घकालिन महत्वका उपहारहरु प्रयोगमा आउन थालेको पाइन्छ ।IMG-20231117-WA0006

भोलिको भविष्य सुनिश्चित गर्नु आजको आवश्यकता मान्न थालिएको पाइन्छ। विवाह, ब्रतबन्ध,पास्नि,जन्मदिन, आमाबुबाको मुख हेर्ने दिनहरुमा बिमा पोलेसी उपहार दिने प्रचलन बढ्दै गएको छ।IMG-20231117-WA0009

यसैबीच सोलुखुम्बुको नेचासल्यान गाउँपालिका घर भई काठमाडौँ टोखामा बस्दै आएका राम प्र आचार्य, हरि आचार्य, पेशल आचार्य, उमेश आचार्य एवं बुहारीहरु लक्ष्मी आचार्य र कविता आचार्यले बचत र सुरक्षा आजको आवश्यकता ठानेर भाइटिकामा दिदि पवित्रा आचार्यलाइ पाँच लाखको सुर्यज्योति लाइफ इन्स्योरेन्सको सुर्यज्योति सावधिक जिवन विमा योजना अन्तर्गतको IMG-20231117-WA0008 1पोलेसी उपहार दिएका हुन।

उनिहरुको परिवारले दिवस आचार्यको अन्नप्राशन तथा सान्वि आचार्यको जन्मोत्सवको उपलक्ष्यमा पनि सुर्यज्योति सुनौलो भविष्य बालIMG-20231117-WA0004 1इ जीवन विमा योजना अन्तर्गतको दश दश लाखको बिमा पोलेसि उपहार प्रदान गरेका थिए। फजुल खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलेसि उपहार प्रदान गरेको हो।IMG-20231117-WA0002