भोजपुर –१ मा कांग्रेस उम्मेदवार बाल कृष्ण थापाको  चुनावी रणनीति तय

आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै  भोजपुर  निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार बाल कृष्ण थापाको  चुनावी रणनीति तय गर्न भोजपुर   क्षेत्र न भएको छ ।

नेपाली कांग्रेस भोजपुर   क्षेत्र नं. १ एकमात्र  हो  आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण, मतदाता भेटघाट, प्रभावकारी प्रचार–प्रसारको ढाँचा तथा चुनावी अभियानलाई अझ सशक्त बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरूले भोजपुर   एकमात्र १ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, घरदैलो अभियानलाई तीव्र बनाउँदै जनताको मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।


भेटघाट कार्यक्रम

हाल सुनसरी तथा मोरङ्ग जिल्लामा वसोवास गर्नु हुने भोजपुर वासी महानुभावहरु सगँ ने.का. पार्टी सभापति बिनोद बान्तवा र उमेदवार बाल कृष्ण थापाको विशेष भेटघाट कार्यक्रम राखिएको हुनाले उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौं ।