received_405906765391697सुनसरी,ईटहरी/नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुनसरीको पाँचौ जिल्ला सम्मेलन ईटहरीमा सम्पन्न भएको छ।received_401691742812943

आज(शनिवार)सुनसरी जिल्लाको ईटहरीमा भएको पाचौं जिल्ला सम्मेलनले मिलन(राना)सि को नेतृत्वमा २५ समिति सर्वसम्मतले चयन गरेको छ।उक्त सम्मेलनमा बोल्दै प्रमुख अतिथि पार्टीका pbm तथा कोशी ब्यूरो ईन्चार्ज दिपेश सिले "अहिलेको दलाल पुजीवादी संसदीय ब्यवस्था हरेक प्रगतिशील जाती,बर्ग,र समुदायकोreceived_947619543412191 प्रगतिको बाधक रहेको हुँदा यो ब्यवस्थाको विकल्प जनताको सत्ता नेपाली बिशेषताको समाजवाद-साम्यवाद स्थापना गर्न सचेत नौजवान युवाहरूको दायित्व रहेको बताएका छन। कार्यक्रमका अतिथि नेकपा सुनसरी जिल्ला ईन्चार्ज डिबि सि,युवा संगठन नेपाल का निवर्तमान केन्द्रिय कोषध्यक्ष तथा पाँचौ रास्ट्रीय सम्मेलन आयोजक समिति सदस्य सुबाश सि,समाजबादी लिम्बूवान मोर्चाका गजेन्द्र सि,उत्तर/दक्षिण सुनसरी जिल्ला सेक्रेटरीहरु सुरेस सि र जीवन सि ले शुभकामना मन्तव्य राखेका थिए। सुनसरी युवा संगठन नेपाल का निवर्तमान जिल्ला संयोजक जितेन्द्र सि को अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन नन्दु सि ले गरेका थिए।