सुनसरी /देवानगन्ज गाउँपालिकाको १८औ गाउँसभाबाट आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृति भएको छ । यस देवानगन्ज गाउँपालिकाको गाउँसभालाई प्रभावकारी बनाउन मार्गदर्शन प्रदान गर्नु हुने आदरणिय गा पा अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू लगायत सम्पुर्ण गाउँसभाका सभा सदस्यज्यूहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछु। साथै यस देवानगन्ज गाउँपालिकाको गाउँसभामा सफलताको लागि अहोरात्र खटिनु हुने सबै कर्मचारी साथिहरूलाई विशेष धन्यवाद अर्पण गर्दछु। यस देवानगन्ज गाउँपालिकाको आर्थिक बर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम तयारीको क्रममा प्रत्यक्ष रूपमा सल्लाह, सुझाव तथा सहयोग पुर्याउनुहुने राजनीतिक दलका पदाधिकारीज्यूहरू, नागरीक समाजका अग्रज व्यक्तित्वहरू तथा पत्रकार मित्रहरू सबै प्रति सधन्यबाद आभार व्यक्त गर्दछु ।
आर्थिक बर्ष २०८२/८३ को बजेट रु ५३ करोड ८८ लाख ६६ हजार ६ सय दश रुपैयाँ प्रस्तुत गरिएकोले यस बजेटलाई कार्यान्वयन गर्नेको लागि सबैको रचनात्मक सहयोग, सहकार्य र साझेदारी रहनेछ भन्ने अपेक्षा सहित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछु।
आन्त्यमा , यस देवानगन्ज गाउँपालिकाको गाउँसभाका सभा अध्यक्ष श्री बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी बिभा यादव सहितलाई




















